दफा २१
मूल ऐनको दफा ३२ मा संशोधन
मूल ऐनको दफा ३२ मा रहेका “बाह्र वर्षदेखि” भन्ने शब्दहरुको सट्टा “कानून बमोजिम मृत्यु भएको अनुमान गर्न सकिने अवधि व्यतित भई सकेपछि पनि” भन्ने शब्दहरु राखिएका छन् ।
प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५